२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


माओवादी केन्द्रको आठौं महाधिवेशन(फोटोफिचर)




११ पुस ०७८, काठमाडौँ ।  काठमाडौँमा नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन शुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा शुरू महाधिवेशनको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।


कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा प्रमुख अतिथिका रुपमा सहभागी छन् ।
कार्यक्रममा हजारौं सहभागी भएका छन् । हलभित्र नअटाएपछि केहि हल बाहिर बसेर स्क्रिनमा कार्यक्रम हेरिरहेका छन् ।

लेन्स : ललितपुर खबर 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।