२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कोरोना बढे पनि ललितपुरमा उस्तै भीड (तस्विरहरु)



ललितपुर खबर
२ माघ ०७८, पाटन । पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । कोरोना नाटकीय रुपमा बढेपछि सरकारले तत्काल सबैतिर लक डाउन नगर्ने जानकारी दिएको छ ।
कोेराना नियन्त्रणका लागि सचेतना बढाए पनि भीड भने घटेको छैन ।

कम खतरनाक तर संक्रमण भने तीव्र रुपले फैलिरहेको यो कोरोनाका विरामी बढ्दै गइरहेका छन् ।
बजारमा मास्क नलगाइ हिड्नेहरुपछि पछिल्ला दिनमा यत्रतत्र भेटिन थालिएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।