२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


संसदमा एमसीसी टेवुल (तस्विरहरु)



 ८ फागुन ०७८, काठमाडौं । आइतबार व्यवस्थापिका संसदमा एमसिसि टेवुल भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र एकीकृत माओवादी र नेककिपाको असहमतीकाबीच संसदमा सूचना संचार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी पेश गरेका हुन् ।


बैठकमा एकीकृत समाजवादीका सासंदहरुले विरोध जनाएनन् । अर्थमन्त्री जनार्दन शर्मा उपस्थित थिएनन र भने एकीकृत समाजवादीका बरिष्ठनेता तथा सासंसद झलनाथ खनालले विरोध जनाए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।