११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दमौलीमा भीषण आगलागी, हेलिकप्टरबाट आगो निभाउने प्रयास, धेरै घरहरुमा क्षति



२२ फागुन ०७८, तनहुँ । तनहुँको व्यास नगरपालिका ४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरह पनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । अहिले हेलिकप्टरबाट आगो निभाउने प्रयास गइरहेको छ । आगलागीबाट धेरै घरमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।