१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, थप २२४ संक्रमित




२५ फागुन ०७८, काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर २२४ जना कोभिड १९ संक्रमित थपिएका छन् । १० हजार ९२ वटा नमुनामा परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज २५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६९२ पुगेको छ ।

आज मृत्यु हुनेको संख्या भने शून्य छ । मंगलबारसम्म नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।