
२५ फागुन ०७८, भक्तपुर । भक्तपुरको सल्लाघारीबाट चोरी भएको छ । प्रहरीका अनुसार भक्तपु्र नगरपालिका २ सल्लाघारी नगरकोट मोड डेरा गरी बस्ने भारत घर भएका ६६ वर्षीय तारानन्द सिंहको कोठाबाट सुटकेशमा राखेको नगद ५ लाख ५० हजार रुपैयाँ मंगलबार चोरी भएको हो ।
उनको कोठामा अवस्थामा सुटकेश सहित उक्त नगद चोरी भएको सूचनाप िमहानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२६ फाल्गुन २०७८, बिहिबार
0
Shares







प्रतिक्रिया