११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु




२६ फागुन ०७८, काठमाडौं ।  संखुवासभाको सातघुम्तीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहीबार बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।