१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कम ‘भिजिविलिटी’, उडान प्रभावित



१५ चैत ०७८, काठमाडौं । कम भिजिविलिटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएका छन् ।

बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएकाे विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।  भिजिविलिटी कम हुँदा  साेमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको थियो ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।