
२५ चैत ०७८ , काठमाडौं । नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रवार गेटमै ताल्चा लगाएको हो । होटल खाली गर्न सूचना लिएर गएको कोषलाई होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि
२ घण्टाको घम्साघम्सीपछि परेको थियो । होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ ।







प्रतिक्रिया