
२६ चैत्र ०७८, काठमाडौं । सरकारले भोलि आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।
यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज शनिबार एक सूचना जारी गरी जानकारी दिएको छ ।
२६ चैत्र २०७८, शनिबार
0
Shares







प्रतिक्रिया