१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अमेरिकाको क्यालिफोर्नियामा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गयो



 ४ वैशाख ०७९, काठमाडौं। अप्रिल १४ का दिन राती ११ बजे सवारी दुर्घटनामा परी अमेरिकाको क्यालिफोर्निया राज्यमा एक नेपालीको मृत्यु भएको छ । दुई वटा गाडी एक–आपसमा ठोक्किँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको प्रहरीले जनाएको छ। विष्टको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

थियो। अर्का चालक गम्भीर घाइते भएका छन्। २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर (चिकित्सा केन्द्र) मा उपचारको लागि राखिएको छ। मृतककी नाम मुना विष्ट नेपालमा रहेकी छन्। उनी बुवा अनन्त विक्रम विष्टसँगै १५ वर्षदेखि अमेरिकामै बस्दै आएका थिए।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।