२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


उपसभामुख निर्वाचनका दृश्यहरु



३१ असार ०७९, काठमाडौं । संघीय संसदले कार्यकालको अन्तिम समयमा उपसामुख पाएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले सासंद १ सय ४८ मतसहित पुष्पा भुसाललाई निर्वाचित गरेको हो ।


उनकी निकटम प्रतिश्पर्धी प्रमुख प्रतिपक्ष दलकी सासंद विद्या भट्टराई पराजित भइन् । उनले ९३ मत पाइन् । नेपाल मजदुर किसान पार्टी तथस्ट बसेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।