
७ भदौं ०७९, काभ्रे । अज्ञात समूहले विपी राजमार्ग अन्तर्गत धुलिखेल ९ मा राखेको बम नेपाली सेना कालिजंग गण धुलिखेलका सेनाले डिस्पोज गरेको छ । डिस्पोजसँगै राजमार्ग सुचारु भएको छ। विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको आह्वान गरेको छ।
लेन्स : पत्रकार देवराज केसीको फेसबुकबाट









प्रतिक्रिया