४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२३ एसपीको काज सरुवा (सूचीसहित)



४ पुस ०७९, काठमाडौं ।  २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको काज सरुवा सूचीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। त्यस्तै, उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका एसपी सन्तोषसिंह राठौरले जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।