१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जनकपुर जाने क्रममा रेलले किचेर एक युवकको मृत्यु




१३ पुस ०७९, धनुषा । जनकपुरमा रेल चढ्ने क्रममा लडेपछि रेलले किचेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार विदेह नगरपालिका ७ बैदेही स्टेशनमा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेल गुडी रहेको अवस्थामा चढ्ने क्रममा पुरन सदा चिप्लिएर लडेका थिए ।
चिप्लिएर लड्दा नगराईन नगरपालिका २ राघोपुर बस्ने ३५ वर्षीय पुरन सदाको रेलले किचेपछि घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।