२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


विद्युतीय साझा बस चढेर पाटन घुम्न पुगिन् राष्ट्रपति भण्डारी(तस्विरहरु)



ललितपुर खबर, पाटन
२३ पुस । राष्ट्रपति विद्यादेवि भण्डारी विद्युतीय साझा बस चढेर ललितपुर पाटन घुम्न पुगेकी छिन् ।


राष्ट्रपति भण्डारी वरपर सुरक्षाकर्मी तैनाथ गरि साझा बसबाट ललितपुरको पाटनढोका ओर्लेकी थिइन् । उनले मदन पुरस्कार पुस्ताकालय,पाटनढोकाको पौवा आर्ट अवलोकन गर्दै गणेश मन्दिर फन्को मारिन् ।


भण्डारी पिम्बाह पुखुमा पुगेर यस स्थानको एतिहासिक पृष्ठभूमिबारे जानकारी लिदै नेवारी भोजन समेत खाएकी छिन् । उनी भ्रमण लगत्तै साझा बसेर चढेर शित्तल निवास फर्केकी छिन् । उनी चडेको बसमा चालक पनि महिला नै थिइन् ।

   

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।