२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


होलीको रौनक सुरु (तस्विरहरु)



फागु खेल्दै
काठमाडौँको आज वसन्तपुरस्थित फागु पर्व रमाउँदै सर्वसाधारण । लेन्स : हरिराम भेटुवाल/रासस

काठमाडौं
२२ फागुन । राजधानीलगायत देशका विभिन्न शहरमा होलीको रौनक सुरु भएको छ ।
फागुन शुक्ल पूर्णिमाको दिन राजधानीलगायत देशका पहाडी र हिमाली क्षेत्रमा होली पर्व मनाइन्छ । तपाईका विभिन्न जिल्लामा भने भोलि मात्रै होली मनाइन्छ । रंगहरुको पर्वको रुपमा मनाइने यस पर्वमा विभिन्न रंग एक आपसमा लगाएर मनाइन्छ ।

होलीको दिन केही समय अघि लुकेर अपरिचित व्यक्तिहरुलाई पानी, हिलो र रंग लगाउने चलन भए पनि पछिल्ला दिनमा सुसंस्कृतको रुपमा विकाश भएको पाइन्छ ।
होलीको दिन मदिरा सेवन गर्ने र सवारी चलाउनेहरुलाई रोक्न प्रहरीले सुरक्षा सर्तकता उच्च बनाएको छ । होलीलाई फागु पनि भनिन्छ ।

होली मनाउँदै
फागु पूर्णिमाको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका ३ अनसन चौतारीमा होली मनाउँदै बालकहरु । लेन्स : कृष्ण न्यौपाने/रासस
फागु पर्वमा सेल्फी विदेशी पर्यटक फागुपूर्णिमाका अवसरमा नेपालमा गुम्न आएका विदेशी पर्यटक वसन्तपुरस्थित सेफी लिँदै । लेन्स : हरिराम भेटवाल/रासस
फागु पर्व रमाउँदै विदेशी पर्यटक
फागुपूर्णिमाका अवसरमा नेपालमा गुम्न आएका विदेशी पर्यटक वसन्तपुरस्थित रमाउँदै । लेन्सः हरिराम भेटवाल/रासस
फागु पर्व रमाउँदै विदेशी पर्यटक
फागुपूर्णिमाका अवसरमा नेपालमा गुम्न आएका विदेशी पर्यटक वसन्तपुरस्थित रमाउँदै । लेन्स : हरिराम भेटवाल/रासस

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ५ : ४२ बजे