३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रेको बेथानचोकमा दुर्घटना, एक जनाको मृत्यु, ३ जना घाइते



 

८ असार । काभ्रेको बेथानचोकमा आज गाडी दुर्घटना हुँदा १ युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो बेथानचोक गाउँपालिका ४ पडगाउँ डाँडादेखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको थियो ।

दुर्घटनापछि बेथाञ्चोक गाउँपालिका ४ पडगाँउ डाँडाका दलबहादुर तामाङको मृत्यु भएको छ ।
बोलेरो दुघटनापछि उद्दार गरेर बनेपास्थित शिर मेमोरियल हस्पिटल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु थियो ।

दुर्घटनामा घाइते सवारी चालक श्रीराम खत्री,राजु लामा र धमाइ तामाङको उपचार भइरहेको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ४ : ४६ बजे