२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


डुबानमा बनेपा(तस्बिरहरु)



७ भदौ । बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । बिहीबार परेको अविरल वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेको हो । पुण्यमाता खोलामा आएको बाढीले अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ ।

तस्बिरः देवराज केसीको फेसबुकबाट

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।