५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

घट्यो पेट्रोलियम पर्दाथको मूल्य

१४ कात्तिक । नेपाल आयत निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । नेपाल आयत निगमका अनुसार डिजेल र मट्टितेमा ४ /४ रुपैयाँ मूल्य घटेको छ । मूल्य तालिका अनुसार पेट्रोल र खाने पकाउने ग्याँस र हवाईइनधनलगायतको मूल्य घटबढ गरिएको छैन ।