५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको योग्यतामाथि छानबिन, सरकारले बनायो तीन सदस्यीय समिति

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको शैक्षिक योग्यता र नियुक्तिसम्बन्धी प्रक्रियामाथि प्रश्न उठ्दै गएपछि सरकारले छानबिन समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताको अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठन भएको समितिमा बीमा क्षेत्रका विज्ञ कपिल ओली र…