१८ चैत्र ०७८, काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ। नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७३ रुपैयाँ बढेको छ । त्यस्तै मट्टितेल २२ रुपैयाँ, डिजेल २ पैसा, हवाई…