२० चैत ०७८, काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका मानव संशाधन तथा ब्रान्डिङ प्रमुख प्रवास राईलाई उपराष्ट्रपति सम्माननीय श्री नन्दबहादुर पुनद्वारा स्वर्ण पदकले सम्मान गरिएको छ । प्रेसिडेन्सियल बिजनेस स्कुलको बीबीए र एमबीए स्नातक समारोहमा दउनलाई स्वर्ण पदकले सम्मान गरिएको हो । राईले आफ्नो अघिल्लो रोजगारदाता रोलिङ प्लान्सलाई काम र अध्ययनलाई सन्तुलनमा राख्न मद्दत…