६ कात्तिक । मंगलबार नेप्स परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज शेयर बजार २५ दशलमव ८८ अंकले बढेर दुई हजार छ सय ६५ को विन्दुमा कायम भएको छ । आज एक सय ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । पाँच कम्पनीको शेयर मूल्य स्थिर छ । जसमध्ये…