१९ पुस ०७८, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ३ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको हो । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँ…