१७ जेठ ०७८, ललितपुर। ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी ठगी गरेको मुद्दाको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । चैत २२ मा प्रहरीले गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको थियो । गुडविलबाट लिएको ऋण तिर्न…