२४ असार ०७८, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबारमा दोहोरो अंकको सुधार आएको छ । निकै उतार चढावकाबीच अन्तिम समयमा बजारमा दोहोरो अंकको सुधार देखिएको छ । यो दिनको कारोबारमा बैंकिङ समूहले बजार बढ्न सहयोग गरेको छ । बजार मापन गर्ने सूचक २३.९७ अंकले बढेर २८२५.११ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा…