१८ असार ०७८, काठमाडौं । सुन र चाँदीको भाउ दैनिक रुपमा बढ्न थालेको छ । बिहीबार तोलामा ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो…