३ असार ०७८, काठमाडौं । सुन र चाँदी दुबैको भाउ बिहीबार घटेको छ। आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा २० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो…