लपु खखबर काठमाडौं २० फागुन ०७५ काठमाडौं, २८ फागुन । राजधनीमा अयोजित एक कार्यक्रममा प्रा. अमुदा श्रेष्ठले आोरेण्टल सहकारी आफ्ना समस्याहरुप्रति ब्यवस्थापन समिति गैर–जिम्मेवार भएको भन्दै संघर्षको कार्यक्रमसहित अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिएकी छिन । सोझा जनतालाई झुक्याउन खोजेको भन्दै उनले सहकारी पीडितले सहयोग गरेन भन्दै भाग्न नमिल्ने उनको भनाई छ । आफुहरुको सम्पत्तिको…