काठमाडौँ सुनको मूल्य तोलाकै दुई लाख ७७ हजारभन्दा माथि उकालो लागेको छ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको हो । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८ सय कायम भएको छ भने त्यति नै…