धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १ सय ५० रोपनीमा व्यावसायिक अङ्गुरखेती तनहुँ नेपालमा उत्पादन भएको अंगुर बजारमा देखिन थालेको छ । साथै सही अंगुरबाट वाइन बनाएर बजारमा व्यावसायिक बिक्रिी सुरु भएको छ घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको हो । घिरिङ भाइनएड एन्ड रिसर्च…