भक्तपुर भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने चयन भएका छन् । संघको गतशुक्रबार र शनिबार भएको ३८ औं वार्षिक साधारणसभा तथाअधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्विरोध चयन भएका हुन् । साधारणसभा तथाअधिवेशनले न्यौपानेसहित २४ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति िनर्वाचित भए । साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको…