४ फागुन ०७६, ललितपुर । ललितपुरको महालक्ष्मी नगर र कान्तिपुर इन्टरनेशनल कलेजवीचसमझदारी पत्रमा हस्ताक्षर गरी सम्झौता भएको छ । सम्झौता पत्रमा नगरका मेयर रामेश्वर श्रेष्ठको उपस्थितीमा कलेजका प्रिन्सिपल प्रा. डा. जीवराज पोखरेल र नगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद रेग्मी हस्ताक्षर भएको छ । समझदारी पत्रमा उल्लेख भएअनुसार महालक्ष्मी नगरले वार्षिक कार्यक्रमका शहरी योजना, सम्पदा संरक्षण,…