६ मंसिर ०७६ ललितपुर । उपत्यका पर्यटन कार्यालयले स्थापनाको दुई महिनामा रु २७ लाख राजस्व सङ्कलन गरेको छ । पर्यटन क्षेत्र सम्बन्धी एजेन्सीको दर्ता तथा पथप्रदर्शकको नवीकरण गरेबापत उक्त राजस्व सङ्कलन भएको हो । त्यस्तैसङ्कलन गरिएको राजस्व प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाइने कार्यालय प्रमुख नवीन गिरीले जानकारी दिनुभयो ।…