काठमाडौं । बुधबार नेप्से परिसूचक ५२.३६ अंक बढेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि सामान्य अंक बढेर बन्द भएको नेप्से, आज ५२ अंक बढेको हो । नेप्से परिसूचक बढेसँगै २६६५.४५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ८.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ। नेप्सेसँगै…