५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाटे एक करोड ऋण लिएको छानविन समितीको प्रतिवेदनमा उल्येख

काठमाडौं २८ वैशाख । गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट एक करोड रुपैयाँ ऋण लिएको छानविन समितीको प्रतिवेदनमा उल्येख गरेको छ । पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ । यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन चिट दिइएको भएपनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन…