२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोकर्णेश्वरबाट नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा खाजा घर संचालक पक्राउ, दुई नाबालिकाको उद्दार

काठमाडौं १ चैत । काठमाडौंको कोकर्णेश्वरबाट बालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ भने दुई नावालिकाको उद्दार गरेको छ । प्रहरीका अनुसार विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक उदयपुर बेलका नगरपालिका–५ ठेगाना भएका ३८ वर्षीय हिरन…