१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चन्द्रागिरीमा दुईवटा कोठा फोरेर चोरी

काठमाडौं ५ वैशाख । काठमाडौंको चन्द्रागिरीमा दुई कोठा फुटाई चोरी गरिएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–३ आनन्द टोल डेरा गरी बस्ने दोलखा बिगु गाउँपालिका–४ घर भएकी कृपा अधिकारी र मकवानपुर थाहा नगरपालिका–५ घर भएका २७ वर्षीय आकाश तामाङको कोठामा चोरी भएको हो । कोठाको ताल्चा फुटाई सुनको विभिन्न गरगहना, नगद तथा ल्यापटप गरी करिब…