१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको दक्षिणकाली र माछापोखरीमा एक एक जनाको मृत्यु



३ वैशाख । काठमाडौंको दक्षिणकाली र माछापोखरीमा एक एक जनाको मृत्यु भएको छ र
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित सडकको पेटिमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका–७ स्थित दक्षिणकाली मन्दिरमा सुनसरी धरान महादेवचोक घर बताउने ४५ वर्षीय कुमार लामा शनिबार मृत अवस्थामा फेला परेका
छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : २३ बजे