१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सतुङ्गलको भिषण आगलागी अझैं नियन्त्रणमा आएन, नौ वटा दमकलले आगो निभाउदै

काठमाडौँ २६ चैत । चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको भिषण आगो अनिन्त्रित बनेको छ । उपत्यका विभिन्न नगरपालिकाका ९ बटा दमकलले निरन्तर आगोनियन्त्रण गर्ने प्रयास गरिरहेको छ । चन्द्रगिरी नगरले नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्री प्रयोगमा ल्याइरहेको छ । दिउसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ…