२५ कात्तिक ०७९,गोदावरी । गोदावरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सानुराजा (राज) घिमिरेले म्यानमारबाट भागेर आएका शरणार्थीलाई वडाभित्र राख्ने निर्णयमा वडा सदस्यहरुले विरोध गरेका छन् । वडासदस्यहरु सन्तोष कुँवर, संगिता तामाङ, दिपक लामा र सविना नेपालीले यो निर्णयको विरोध गरेका हुन् । वडाका चारै जना वडा सदस्यहरुले वडाअध्यक्षले दिएको सिफारिसमा छलफल नगरी गम्भीर…