दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोेले सवारी सञ्चालनमा रोक लगाइएको मकवानपुर काठमाडौँबाट प्रदेस राजधानी हेटौँडा जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोेले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन् । यस्तै सडक स्तरोन्नतिका लागि…