[caption id="attachment_66324" align="alignnone" width="1100"] सहकालका देवता रातो मछिन्द्रनाथको रथ पाटन मङ्लबजारबाट ललितपुरको सुन्धारा लैजाँदै । लेन्स : चन्द्रकला क्षेत्रीरासस[/caption] २४ वैशाख ०७९, ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई मङ्गलबजारबाट तानेर सुन्धारा पुर्याइएको छ । रथलाई पुल्चोकबाट तानेको दिनमा गाःबहालमा विश्राम गराएपछि हिजो दोश्रो विश्रामस्थल सुन्धारा पुर्याइएको हो । दोश्रो विश्रामस्थलमा रथ पुर्याइएपछि बाराही गुथियारले पनिस्था…