[caption id="attachment_66327" align="alignnone" width="1100"] मध्यपुरथिमिको बोडेस्थित धार्मिक एवं ऐतिहासिक कमल पोखरीमा ५० वर्षपछि फुलेको कमलको फूल । २०३२ सालमा व्यक्तिको नाममा गएर स्थानीय र मध्यपुरथिमि नगरपालिकाको पहलमा अदालतबाट पुनः पोखरीनै कायम भएपछि नगरपालिकाले पोखरीको पुर्ननिर्माण गरि कमलको फूल रोपेको थियो । लेन्स : रमेश गिरी\रासस[/caption] २४ वैशाख ०७९, भक्तपुर । ‘वरिपरि लामो लामो झाडी, बीचमा…