२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मखनगल्लीस्थित आफ्नै घरको पानी ट्याङ्कीमा मृत भेटिए स्थापित




२२ असार ०७९, काठमाडौं । काठमाडौंको मखनगल्लीमा एक पुरुष पानी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन् । प्र्रहरीका अनुसार काठमाडौं महानगरपालिका २४ मखन गल्ली बस्ने ५९ वर्षीय केशरत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।