१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको धापासीमा युवकको शव फेला

काठमाडौं काठमाडौंको धापासीमा युवकको शव फेला परेको छ । प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका ४ धुम्बाराही डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका ४ डडुवा घर भएका ३१ वर्षीय प्रनेश कुमार भट्टचार्य आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।