११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको देविचौर नजिकै वागमती खोलामा युवकको शव फेला



काठमाडौं
ललितपुरको देविचौर नजिकै वागमती खोलामा युवकको शव फेला परेको छ ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ७ देविचौर सामाखेतस्थित बागमती खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष शनिबार शव फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।