काठमाडौं
ललितपुरको देविचौर नजिकै वागमती खोलामा युवकको शव फेला परेको छ ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ७ देविचौर सामाखेतस्थित बागमती खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष शनिबार शव फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२५ श्रावण २०८२, शनिबार
1k
Shares








प्रतिक्रिया