काठमाडौँ आज काभ्रेको पनौतीमा भारी बर्षा भएको छ । पनौतीको कतिपय ठाउँमा क्षति हुनेगरी बाढी आएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रेमा पछिल्लो छ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको छ । अहिले सो क्षेत्रमा वर्षा रोकिएको छ । यहाँ बर्षे झरि सम्झाउने गरि बर्षा भएको हो । महाशाखाका…